प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले हिमालपारीको जिल्ला मनाङ्गको आमसञ्चार क्षेत्रको अवस्था, आवश्यकता र आगामी योजनाबारे छलफल

प्रकाशित मिति : 11 months ago

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस
प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले हिमालपारीको जिल्ला मनाङ्गको आमसञ्चार क्षेत्रको अवस्था, आवश्यकता र आगामी योजनाबारे छलफल गरेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, नेपाल पत्रकार महासंघ मनाङ्गका अध्यक्ष नविन लामिछाने, मुुख्यमन्त्रीका प्रेस सल्लाहकार नरहरी सापकोटा लगायत मनाङ्गका पत्रकारहरुको सहभागिता रहेको थियो ।
२०८२/१/२१

Share on Social Media: