गण्डकी प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रेस रजिष्ट्रारको कार्यालय
पोखरा, नेपाल
|
|
प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले 'गण्डकी प्रदेश आम सञ्चार नियमावली, २०८१' को मस्यौदामाथि सरोकारवालासँग छलफल कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा आयोजना गर्यो । कार्यक्रममा सहभागीहरूले महत्वपूर्ण विषयमा सुझाव प्रस्तुत गर्नुभयो । सहभागी सबैप्रति आभार ब्यक्त गर्दछौ ।