प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले 'गण्डकी प्रदेश आम सञ्चार नियमावली, २०८१' को मस्यौदामाथि सरोकारवालासँग छलफल कार्यक्रम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा आयोजना गर्यो । कार्यक्रममा सहभागीहरूले महत्वपूर्ण विषयमा सुझाव प्रस्तुत गर्नुभयो ।
२८ कार्तिक २०८१, बुधबार,पोखरा ।